Skip to main content

Posts

Showing posts with the label Life Insurance

बीमा कम्पनीमा जागिर खान तयार हुनोस्, २ वर्षमै ६ हजारलाई अबसर

नेपाल लाइफका सीइओ विवेक झा भन्छन्– यसकारण उत्कृष्ट छ बीमाको जागिर काठमाडौं । हप्ता दिनअघि सिटिजन लाइफ इन्स्योरेन्सले ९९ पदका लागि आवेदन माग्यो । कम्पनीले ६ म्यानेजर, १ एक्चुरी, २ लिगल अफिसर/कम्प्लाइन्स अफिसर, ३० म्यानेजमेन्ट ट्रेनी र ६० अफिसर ट्रेनी एसिसटेन्ट गरी कुल ९९ आवेदन माग गर्यो । त्यसयता २ वटा जीबन बीमा कम्पनीले नाम नखुलाई जागिरका लागि प्रतिकम्पनी १०० जनाकै हाराहारमा आवेदन माग गरिसकेका छन् । सिटिजन लाइफले म्यानेजर पदका लागि इन्स्योरेन्सले स्नातकोत्तर वा न्युनतम स्नातक उतिर्ण र ५ वर्ष कुनै बैंकिङ वा बीमा कम्पनीमा अनुभव भएकालाई प्राथमिकता दिने प्रकाशित सूचनामै उल्लेख गरेको छ । राम्रो जागिरमा पाउने सबै कुरा बीमाको जागिरमा छ । बीमा कम्पनीमा जागि खानेलाई आकर्षक तबल, कर्मचारीको र उनका परिवारको जीबन बीमा, घर बनाउन सस्तो दरमा कर्जासमेत उपलब्ध हुन्छ । अर्थमन्त्रालयको सहमतिमा बीमा समितिले १० वटा जीबन बीमा कम्पनीको लाइसेन्स दिइसकेको छ । समितिबाट हालै लाइसेन्स पाएका कम्पनीहरुले अहिले धमाधम कर्मचारी र सीइओ खोजिरहेका छन् । कतिपयले कार्यालय पनि स्थापना गरिसके भने कतिपयले कार्याल...